डर्टमन्डका १६ वर्षका स्टार युस्सुफा मौकोकोले युनियन बर्लिन बिरुद्ध उत्कृष्ट गोल गरे र उनि बुन्डेसलिगा इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्न सफल भएका छन्।
Youssoufa Moukoko's first goal for Dortmund.
He became the youngest goalscorer in Bundesliga history, aged 16 years and 28 days. That is some finish. pic.twitter.com/s46EWurp6X
— KURTWEETY (@KurtLaduma) December 19, 2020
१६ वर्षका स्टारले क्लबमा आफ्नो पहिलो खेल वर्डर ब्रेमेन बिरुद्ध खेलेका थिए र युनियन बर्लिन बिरुद्ध उनले खेल्ने मौका पाए र उनले गोल पनि गरेका छन्।
उक्त खेलमा डर्टमन्ड १-० ले पछि रहेको समय ६०औ मिनेटमा १६ वर्षका स्टार युस्सुफा मौकोकोले निकै उत्कृष्ट गोल गर्दै खेल बराबरीमा लागेका थिए। सो गोल पछि उनि बुन्डेसलिगा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी। १६ वर्ष २८ दिन उमेर रहेका मौकोको डर्टमन्डका एक युवा स्टार हुन्।
1 – Youssoufa #Moukoko scores his 1st @Bundesliga_EN goal. At the age of 16y 28d, he becomes the youngest goal scorer in Bundesliga history. Historic. #FCUBVB pic.twitter.com/YTqzMgo8EC
— OptaFranz (@OptaFranz) December 18, 2020
उक्त खेल भने डर्टमन्डले २-१ हारेको थियो। खेलमा हारको सामना गरे पनि हाल डर्टमन्डका १६ वर्षका स्टारको धेरै चर्चा हुदै गरेको छ।