रियल म्याड्रिड र बार्सिलोना दुई चिर प्रतिद्वन्द्वी हुन् र दुई बीचको प्रतिस्पर्धा निकै कडा रहेको। खेल मैदानमा मात्र नभै बाहिर पनि रियल म्याड्रिड र बार्सिलोनाको प्रतिस्पर्धा हुने गरेको छ भने फ्यानहरु बीच पनि धेरै प्रतिस्पर्धा रहेको छ।
दुई बीचको कडा प्रतिस्पर्धा रहेको कारण धेरै खेलाडी आफ्नो क्यारियरमा यी दुई मध्ये एक क्लबबाट मात्र खेल्ने गर्छन तर ईतिहासमा धेरै खेलाडीले दुबै क्लबबाट खेलेको रेकर्ड पनि छ जस मध्ये यी १० खेलाडीहरु धेरै प्रसिद्ध छन्।
यी हुन् १० स्टार खेलाडीहरु जसले दुबै बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका छन् :-
Luis Figo
Barcelona appearances: 249
Real Madrid appearances: 239
Ronaldo
Barcelona appearances: 49
Real Madrid: 177
Bernd Schuster
Barcelona appearances: 238
Real Madrid appearances: 86
Julen Lopetegui
Barcelona appearances: 5
Real Madrid appearances: 1
Samuel Eto’o
Barcelona appearances: 199
Real Madrid appearances: 6
Javier Saviola
Barcelona appearances: 168
Real Madrid appearances: 29
Robert Prosinecki
Barcelona appearances: 23
Real Madrid appearances: 73
Gheorghe Hagi
Barcelona appearances: 51
Real Madrid appearances: 84
Michael Laudrup
Barcelona appearances: 216
Real Madrid appearances: 76
Luis Enrique
Barcelona appearances: 300
Real Madrid appearances: 213