‘१० असम्भव चीजहरू जुन बार्सिलोनाका स्टार मेस्सीले मात्र गर्न सक्छन’

२०२०मा मेस्सी र बार्सा बीचको विवादको धेरै चर्चा भएको छ उनले क्लब छोड्ने वा नछोड्ने को चर्चा हुदै गर्दा एक फ्यानले भने उनको प्रतिभाको एक मोन्टेज बनाएका छन्।

उक्त भिडियोलाई उनले ‘१० असम्भव चीजहरू जुन मेस्सीले मात्र गर्न सक्छन’ भनेर नाम दिएका छन् र सो हाल भाइरल हुदै गएको छ।

सो भिडियोमा उक्त फ्यानले मेस्सी स्किल मुभ, उनको रेकर्ड र उपलब्धिहरुलाई समावेश गरेका छन्।

उनले तयार गरेको ‘१० असम्भव चीजहरू जुन बार्सिलोनाका स्टार मेस्सीले मात्र गर्न सक्छन’ भिडियो मोन्टेजमा उल्लेख गरिएको सो कुराहरुको सुची तल हेर्नुहोस:-

1. Dribbling past players without touching the ball

2. Scoring 26 goals vs ‘top six’ English clubs without playing in the Premier League

3. Scoring 30+ goals every season while playing in midfield

4. Scoring 26 goals vs Real Madrid

5. Scoring 91 goals in a single calendar year

6. Escaping impossible situations regularly

7. Regularly scoring impossible solo goals

8. Destroying three opponents with three simple touches

9. Scoring a hat-trick in El Clasico at the age of 19

10. Winning the Ballon d’Or four times in a row