ह्यारी मगुइर म्यानचेस्टर यूनाइटेडसँग अनुबन्ध

ह्यारी मगुइर लेस्टर सिटीबाट म्यानचेस्टर यूनाइटेडसँग अनुबन्ध भएका छन्।

यूनाइटेडले ८० मिलियन पाउण्डमा ह्यारी मगुइरलाई अनुबन्ध गरेको छ। उनी विश्वकै सबैभन्दा महँगाे डिफेन्डर बन्द सफल भएका छन्। २०१८ सालमा भिर्जिल भान डिजेकलाई साउथहप्टनबाट सर्वाधिक महँगो डिफेन्डर बनाउँदै लिभरपुलले ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेका थिए।

मगुइरले यूनाइटेडसँग ६ वर्षको अनुबन्ध भएको हो।