एजेन्सी, प्रिमिएर लिग अन्तरगत हिजो रातीको खेलमा टोट्टेन्ह्याम लिभरपुलसंग हार्न पुगे। त्येस्तै, टोट्टेन्ह्यामको फरवार्ड ह्यारी केन चोटका कारण मैदान छोड्न बाध्य भए। उन्लाइ खुट्टाको जोर्नीमा चोट लागेको हो।
जोसे मोरिन्होका अनुसार केन केही हप्तासम्म मैदान बाहिर रहनेछ। पहिलो हाफमा चोट बोके पछि उनी दोस्रो हाफ मैदानमा उत्रेनन।
बिगतमा पनि जोर्नीमा समस्याका कारण उन्ले पटक पटक खेलहरु गुमाएका छ्न। मोरिन्होले केनको दुबै खुट्टाको जोर्नीमा चोट लागेको बताए।