बेल्जियमका कोच रोबर्टो मार्टिनेज विश्वस्त छन् कि रियल म्याड्रिड प्रशंसकहरूले चाँडैनै एडन ह्याजार्डको सर्वश्रेष्ठ देख्नेछन्।
पूर्व चेल्सी कप्तान स्पेनमा आफ्नो पहिलो सिजनमा आफ्नो फर्म र फिटनेसको लागी संघर्ष गर्दै छन्।
Les vérités de Roberto Martinez sur la situation d’Eden Hazard au Real Madrid: «Il est convaincu qu’il va réussir là-bas» https://t.co/QzD8iVs2It pic.twitter.com/EGeifIG6jd
— LesoirSports (@LesoirSports) February 14, 2020
तर मार्टिनेजले घोषणा गरे: “उनि विकास भएका छन् । सुरुमा त, अरू पनि एडनको खेल शैलीमा अनुकूल हुन सक्न पर्ने छ। पिएसजी सँगको खेलमा केहि भिन्न थियो।
“उनको खेल शैली परिवर्तन भएको थियो र ह्याजार्डले एकदम महत्त्वपूर्ण भूमिका खेले। यो उनको बाल्यकालदेखि नै (रियल म्याड्रिडमा खेल्ने ) सपना थियो र उनले यस कदमलाई धेरै राम्रोसँग लिएका छन्।
📡•| 💬 Roberto #Martinez
“Eden a eu une période d’adaptation. Le match contre le PSG a été un tournant. Il y a eu un changement de style et Hazard a eu un rôle important et on a vu ce qu’il pouvait apporter. Il a quitté Chelsea par la grande porte en remportant un titre.” pic.twitter.com/pnIzA09APL
— MARC sport+ (@Marcsport47) February 13, 2020
“उनी विजयी चाहन्छन र उनी जान्दछन् कि उनले जित्ने छ। चोटपटक जहिले पनि ठूलो बाधा हुन्छ, तर रियल म्याड्रिडलाई थाहा छ कि ह्याजार्डले क्लबलाई के दिन सक्छन र रियल म्याड्रिडलाई ह्याजार्ड आवश्यकता छ।”