“ह्याजार्डले रियल म्याड्रिडका फ्यानहरूलाई खुसी बनाउने छन्”

इडन ह्याजार्डका भाइ अटल छन् कि इडन रियल म्याड्रिडमा एक सुपरस्टार हुनेछन् ।

उनको चेल्सीबाट आगमनदेखि नै रियलमा हेजार्डको गुणस्तरमाथि शंका कायमै रहेको छ, जुन उनको सिजनको अधिकांश चोटपटकको कारण हो।

तर उनको भाइ कइलन ह्याजार्डले ला डर्नियर हेयरलाई भनेका छन्: “इडन ह्याजार्ड अझै राम्रो गरिरहेका छन्। खेलमा जे पनि हुन सक्छ, तर मानसिक रूपमा उनि प्रेरित छन् ।

“उहाँसँग अझै समय छ। यो रियलमा उनको अन्तिम वर्ष होइन। चेल्सीमा उनको पहिलो सत्रमा, मान्छेहरू उनको स्तरको बारेमा सोच्दै थिए र उनी हालका वर्षहरूमा प्रिमियर लिगका सर्वश्रेष्ठ खेलाडीमध्ये एक भएका छन्।

“जब उनि १००% हुन्छन, उनि अर्को ग्रहका जस्तो हुन्छन। कुनै टोलीमा पनि उनि उत्तम हुन सक्ने गुणहरू उनि संग छ। जब उनले ती देखाउँदछ, हामी सबै ” वाह ” भन्न बाध्य हुन्छौ उनेल रियल म्याड्रिडमा पनि एस्तो गर्न सक्छन र फ्यानहरूलाई खुसी बनाउने छन्।