हेर्नुहोस २०२०को २० सर्वश्रेष्ठ गोलहरू

२०२०को अन्त्य भएको छ र फुटबलको लागि पनि २०२० केहि अनौंठो वर्ष रह्यो। खाली स्टेडियममा भए पनि खेल भयो र खेलको साथ धेरै उत्कृष्ट गोलहरु पनि हामीले देख्न पायौ।

२०२०मा धेरै गोलहरु भएको छ र एक यूट्यूब च्यानलले २०२०मा भएको २० सर्वश्रेष्ठ गोलहरूको सुची तयार गरेको छ।

उक्त सुचीको शीर्ष स्थानमा भने युभेन्टसका एड्रियन रबीओटको एसी मिलान बिरुद्धको गोल रहेको छ। उक्त सुचीमा अन्य धेरै स्टारहरुको गोल रहेको छ र उक्त भिडियोमा उल्लेख गरिएको सुची तल हेर्न सक्नु हुने छ:-

5. Manuel Lanzini v Tottenham

4. Ruben Neves v Espanyol

3. Irvin Cardona v Dihon

2. Andre Pierre Gignac v Pumas

1. Adrien Rabiot v AC Milan