हेन्डर्शन र मिगुएर चेक रेपब्लिकबिरुद्ध खेल्ने

एजेन्सी, युरो कप २०२० अन्तर्गत समूह डिको अन्तिम खेलमा इंग्ल्याण्डले चेक रेपब्लिकको सामना गर्दै छ। इंग्ल्याण्डका लागि उप कप्तान जोर्डन हेन्डर्शन र ह्यारी मिगुएरले पहिलो रोजाइमा मौका पाउने भएको छ।

त्यस्तै विङ्गर रहिम स्टर्लिगं र फिल फोडेनले पनि आफ्नो स्थान पक्क जस्तै गरेको छ। स्कटल्याण्डबिरुद्ध खासै प्रभावशाली प्रदशन गर्न नसके पनि प्रशिक्षक ग्यारेथ साउथगेटको योजनामा यी खेलाडी अत्ताएका हुन।

इंग्लिश एफएले बेन चिल्वेल र मेशन मौन्टको’boutमा जन स्वास्थ इंग्ल्याण्डलाई स्पष्टीकरण सोधेका छन। स्कटल्याण्डका बिलि गिल्मोरसंग नजिकिए पछि उनिहरु इसोलेशनमा बसेका छन।