हिगोइन मिलानबाट चेल्सी जादै

गोन्जालो हिगोईन् प्रिमिएर लिग क्लब अनुबन्धित हुने सम्झौताको अन्तिममा पुगेका छन्। युभेन्ट्स र मिलान विचको सहमतमा हिगोईनले युभेन्ट्स मार्फत लोनमा चेल्सी प्रवेश गर्न लागेको समाचार बाहिरिएको हो। लोनमै मिलन गएका हिगोइन अन्तत मौरिजियो सारीको कार्यमा सामेल हुने भएका छन्।

चेल्सीका अनुसार यस सिजनको अन्तसम्मका निम्ति हिगोइन्लाइ अनुबन्धित गर्न लागेको बताएको छ। ३१ बर्षे हिगोइनलाइ प्रिमिएर लिग ल्याएको चेल्सीले राम्रो खेल प्रतिक्रिया आए उनको स्थाइत्व लम्बिने समेत बताएको छ।

हिगोइन प्रथम लोन अनुबन्धित खेलाडी भने पक्कै होइनन तर उनि संगै धेरै प्रिमिएर लिग अनुबन्धित खेलाडी कोही जम्दै छन् भने कोही बिलिन समेत भएका छन्।