“हावर्ट्ज बायर्न म्युनिखको सट्टा ‘बोरिंग’ चेल्सीमा गएर पछुता मान्दै छन्”

काई हावर्ट्ज बायर्न म्युनिखको सट्टा ‘बोरिंग’ चेल्सीमा गएर पछुता मान्दै गरेको जर्मन फुटबल पंडितको दाबी रहेको छ।

अन्य प्रमुख नयाँ स्टार टिमो वर्नर र हकिम जियाच जस्तै काई हावर्ट्ज पनि स्ट्यामफोर्ड ब्रिजमा अझै चमक्न सकेका छैनन् र जर्मन फुटबल पंडित राइमुन्ड हिन्कोको विश्वास छ कि काई हावर्ट्ज बायर्न म्युनिखको सट्टा ‘बोरिंग’ चेल्सीमा गएर पछुता मान्दै छन्।

हिन्कोले हिन्कोले बताए: “हावर्ट्जले ठूलो स्वर नभने पनि उनले [बायर] लेभेरकुसेनबाट बोरिंग क्लब एफसी चेल्सीको मिडफील्डमा स्विच गरे र पैसालाई पछ्याए।

“हावर्ट्ज आफ्नो आफ्नै खुट्टामा बन्चरो हाने -हान्सी फ्लिकका बायर्न म्युनिखको चासोमा उनले प्रतिक्रिया दिएनन्।”