काई हावर्ट्ज बायर्न म्युनिखको सट्टा ‘बोरिंग’ चेल्सीमा गएर पछुता मान्दै गरेको जर्मन फुटबल पंडितको दाबी रहेको छ।
Kai Havertz | Belief player will have ‘cursed a hundred times’ at decision to join Chelsea – Claim ‘everything went to pieces’ at clubhttps://t.co/wsCdCAt0U9 #cfc
— Sport Witness (@Sport_Witness) December 29, 2020
अन्य प्रमुख नयाँ स्टार टिमो वर्नर र हकिम जियाच जस्तै काई हावर्ट्ज पनि स्ट्यामफोर्ड ब्रिजमा अझै चमक्न सकेका छैनन् र जर्मन फुटबल पंडित राइमुन्ड हिन्कोको विश्वास छ कि काई हावर्ट्ज बायर्न म्युनिखको सट्टा ‘बोरिंग’ चेल्सीमा गएर पछुता मान्दै छन्।
हिन्कोले हिन्कोले बताए: “हावर्ट्जले ठूलो स्वर नभने पनि उनले [बायर] लेभेरकुसेनबाट बोरिंग क्लब एफसी चेल्सीको मिडफील्डमा स्विच गरे र पैसालाई पछ्याए।
Die neue #sportbild-Kolumne “Meine Bayern” von @raimundhinko: Warum sich Havertz in den Allerwertesten beißt. https://t.co/EJ4325DClq
— SPORT BILD (@SPORTBILD) December 29, 2020
“हावर्ट्ज आफ्नो आफ्नै खुट्टामा बन्चरो हाने -हान्सी फ्लिकका बायर्न म्युनिखको चासोमा उनले प्रतिक्रिया दिएनन्।”