हाल सबैभन्दा मूल्यवान खेलाडीहरु भएको राष्ट्रिय टोली

हाल विश्व फुटबलका सबै लिगहरूमा अन्तर्राष्ट्रिय ब्रेक चल्दै गरेको छ जसको कारण लिग खेलहरू रोकिएको छ भने खेलाडीहरू अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र क्वालिफायर खेलहरूमा ब्यस्त छन् भने प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले हाल सबैभन्दा मूल्यवान खेलाडीहरु भएको राष्ट्रिय टोलीको सुची तयार गरेको छ।

सो सुचीको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ र इंग्ल्याण्ड राष्ट्रिय टोलीको कुल मूल्यांकन £१.०६ बिलियन रहेको ट्रान्सफर मार्केटको दाबी रहेको छ। विश्व कप विजेता फ्रान्स भने सो सुचीको दोस्रो स्थानमा रहेको छ। फ्रान्स राष्ट्रिय टोलीको कुल मूल्यांकन €£९३१.५० मिलियन रहेको छ।

Transfermarktले तयार गरेको युरो कप २०२०मा सबैभन्दा मूल्यवान खेलाडीहरु भएको राष्ट्रिय टोलीको पूर्ण सुची तल हेर्नुहोस:-

20. Scotland – £211.95 million

19. Poland – £239.31 million

18. Norway – £243.99 million

17. Denmark – £268.65 million

16. Senegal – £269.10 million

15. Turkey – £278.19 million

14. Ivory Coast – £287.17 million

13. Uruguay – £314.69 million

12. Croatia – £321.57 million

11. Serbia – £325.17 million

10. Belgium – £441.45 million

9. Netherlands – £589.50 million

8. Argentina – £620.55 million

7. Portugal – £634.50 million

6. Spain – £656.55 million

5. Germany – £793.80 million

4. Italy – £797.40 million

3. Brazil – £875.16 million

2. France – £931.50 million

1. England – £1.06 billion