हाल विश्व फुटबलको २० उत्कृष्ट प्रबन्धकहरूको नाम सार्वजनिक

हाल विश्व फुटबलको २० उत्कृष्ट प्रबन्धकहरूको नाम सार्वजनिक भएको छ।  डेली स्टारले हालका २० उत्कृष्ट प्रबन्धकहरूको नामहरु प्रकाशित गरेको हो।

लिभरपुलका जर्जेन क्लोप, रियलका जिदान र सिटीका पेप गार्डियोला जस्तो व्यक्ति उक्त सुचीमा रहेका छन्। सुचीको शीर्ष स्थानमा लिभरपुलका जर्जेन क्लोप पर्न सफल भएका छन्, ५३ बर्षेका जर्मनले रेड्सलाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

जर्जेन क्लोपले बोरूसिया डर्टमन्डलाई पनि राम्रो टिम बनाएको थियो भने लिभरपुल संग उनले लिग र च्याम्पियन्स लिग पनि जिते।

हाल विश्व फुटबलको २० उत्कृष्ट प्रबन्धकहरूको पूर्ण सुची तल हेर्नुहोस:-

20. Carlos Carvalhal (Rio Ave/Braga)

19. Marco Rose (Borussia Monchengladbach)

18. Nuno Espirito Santo (Wolverhampton Wanderers)

17. Jose Bordalas (Getafe)

16. Roberto De Zerbi (Sassuolo)

15. Julien Stephan (Rennes)

14. Julen Lopetegui (Sevilla)

13. Jesse Marsch (Red Bull Salzburg)

12. Jorge Jesus (Flamengo/Benfica)

11. Diego Simeone (Atletico Madrid)

10. Antonio Conte (Inter Milan)

9. Pep Guardiola (Manchester City)

8. Maurizio Sarri (Juventus)

7. Thomas Tuchel (Paris Saint-Germain)

6. Marcelo Bielsa (Leeds United)

5. Julian Nagelsmann (RB Leipzig)

4. Hans-Dieter Flick (Bayern Munich)

3. Zinedine Zidane (Real Madrid)

2. Gian Piero Gasperini (Atalanta)

1. Jurgen Klopp (Liverpool)