हाल विश्व फुटबलको १० वन्डर किड्स

फुटबलमा अहिलेको समयमा क्लबहरुले युवा खेलाडीहरुलाई धेरै प्राथमिकता दिने गरेका छन् र यूथ एकेडेमी र प्रशिक्षणको विकासको कारण हाल विश्व फुटबलमा धेरै प्रतिभाशाली युवा खेलाडीहरु आउने गरेका छन् जसले सानो उमेरमै आफ्नो क्षमता देखाउने गरेका छन्।

सोनो उमेरमै उत्कृष्ट प्रतिभा देखाउने उक्त खेलाडीहरुलाई फुटबल जगतमा वन्डर किड्स भन्ने गर्दछन्- पछिलो बर्स धेरै वन्डर किड्सहरु आए कोहि आफ्नो पूर्ण क्षमता सम्म पुग्न असफल भए भने कोहि ठुलो क्लबमा उत्कृष्ट खेल्दै छन्।

हाल डेली स्टारले विश्व फुटबलको शीर्ष १० वन्डर किड्सहरुको सुची प्रकाशित गरेको छ। उक्त सुचीको शीर्ष स्थानमा बोरुसिया डर्टमन्डका जेडन सान्चो रहेका छन्। उनले सो स्थानका लागि आफ्नै क्लबका स्टार र्लिङ एर्लिङ ब्राउट हालान्डलाई पछि पारे।

डेली स्टारले प्रकाशित गरेको विश्व फुटबलको शीर्ष १० वन्डर किड्सहरुको पूर्ण सुची हेर्नुहोस:-

10. Ansu Fati (Barcelona/Spain)

9. Jonathan David (Lille/Canada)

8. Mason Greenwood (Manchester United/England)

7. Phil Foden (Manchester City/England )

6. Vinicius Junior (Real Madrid/Brazil)

5. Eduardo Camavinga (Rennes/France )

4. Joao Felix (Atletico Madrid/Portugal)

3. Alphonso Davies (Bayern Munich/Canada)

2. Erling Haaland (Borussia Dortmund/Norway)

1. Jadon Sancho (Borussia Dortmund/ England)