हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान स्टार्टिंग इलेवनको सुची Transfermarkt वेबसाइटले प्रकाशित गरेको छ।
हाल विश्व फुटबलको सबैभन्दा महँगो खेलाडीहरु मात्र समावेश गरेर Transfermarkt वेबसाइटले स्टार्टिंग इलेवन तयार गरेको छ।
उक्त सुचीमा धेरै क्लबहरुका स्टार खेलाडीहरु छन् भने सबैभन्दा मूल्यवान खेलाडी भने पिएसजीका सुपरस्टार काइलियन एम्बाप्पे रहेको छ उनको हाल बजार मूल्य €१८० मिलियन रहेको कुरा छ। सो सुचीमा प्रिमियर लिगका ५ खेलाडीहरु छन् भने गत सिजन च्याम्पियन्स लिग जित्न सफल भएका बायर्न म्युनिखका २ खेलाडी छन्।
विश्वको सबैभन्दा मूल्यवान स्टार्टिंग इलेवनको पूर्ण सुची तल हेर्नुहोस् :-
GK – Jan Oblak (Atletico Madrid & Slovenia) €90 million
LB – Alphonso Davies (Bayern Munich & Canada) €80 million
CB – Virgil van Dijk (Liverpool & Netherlands) €80 million
CB – Matthijs de Ligt (Juventus & Netherlands) €70 million
RB – Trent Alexander-Arnold (Liverpool & England) €110 million
CDM – Joshua Kimmich (Bayern Munich & Germany) €85 million
LM – Sadio Mane (Liverpool & Senegal) €120 million
CAM – Kevin De Bruyne (Manchester City & Belgium) €120 million
RM – Raheem Sterling (Manchester City & England) €128 million
ST – Kylian Mbappe (Paris Saint-Germain & France) €180 million
ST – Neymar (Paris Saint-Germain & Brazil) €128 million