हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान स्टार्टिंग एलेवेन

हाल पिएसजीका किलियन एम्बाप्पे विश्व फुटबलको सबैभन्दा मूल्य वान खेलाडीको रूपमा रहेका छन्। २२ वर्षको उमेर मै उनी एक स्टार बनेका छन् भने धेरै उनी भविष्यको बलोन डि’ओर विजेता हुने विश्वास रहेको छ।

प्रख्यात फुटबल वेबसाइट ट्रान्सफर मार्केटले हाल विश्व फुटबलको सबैभन्दा मूल्य वान स्टार्टिंग एलेवेन तयार गरेको छ जसको अनुसार हाल एम्बापेको बजार मूल्य £१४४ मिलियन रहेको छ।

उक्त सुचीको दोस्रो स्थानमा स्पर्सका ह्यारी केन रहेका छन् र उनको मूल्य £१०८ मिलियन रहेको जानकारी छ।

हाल विश्व फुटबलको सबैभन्दा मूल्य वान स्टार्टिंग एलेवेन तल हेर्नुहोस्:-

Goalkeeper: Jan Oblak (Atletico Madrid) – £81.00 million

Right-back: Trent Alexander-Arnold (Liverpool) – £90.00 million

Centre-back: Virgil van Dijk (Liverpool) – £63.00 million

Centre-back: Matthijs de Ligt (Juventus) – £67.50 million

Left-back: Alphonso Davies (Bayern Munich) – £67.50 million

Right-mid: Mohamed Salah (Liverpool) – £99.00 million

Centre-mid: Kevin De Bruyne (Manchester City) – £90.00 million

Centre-mid: Bruno Fernandes (Manchester United) – £81.00 million

Left-mid: Neymar (Paris Saint-Germain) – £99.00 million

Striker: Kylian Mbappe (Paris Saint-Germain) – £144.00 million

Striker: Harry Kane (Tottenham) – £108.00 million