हाल विश्व फुटबलका सबैभन्दा उत्कृष्ट यु२० खेलाडीहरूको स्टार्टिंग एलेवेन

फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय सङ्घ( आईएफएफएचएस)ले वर्षको सबैभन्दा उत्कृष्ट यु-२० खेलाडीहरूको स्टार्टिंग एलेवेनको सुची तयार गरेको छ।

पछिल्लो १२ वर्षमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै आएका यु-२० खेलाडीहरूको सुची आईएफएफएचएस तयार गरेको हो र खेलाडीको प्रदर्शन र क्लबमा उक्त खेलाडीको प्रभावको आधारमा सो सुची तयार गरेको आईएफएफएचएसको दाबी छ।

सुचीमा २० वा २० वर्ष भन्दा कम उमेरका खेलाडीहरू छन्। उक्त सुचीमा हलान्ड, फाती, डेस्ट र फिल फोडेन जस्ता स्टार युवा खेलाडीहरूको नाम रहेको छ।

हाल विश्व फुटबलका सबैभन्दा उत्कृष्ट यु२० खेलाडीहरूको स्टार्टिंग एलेवेन तल हेर्नुहोस्:-

GK: Ersin Destanoglu

RB: Sergino Dest

CB: Wesley Fofana

CB: Chris Richards

LB: Alphonso Davies

MF: Sandro Tonali

MF: Phil Foden

MF: Eduardo Camavinga

RW: Rodrygo

LW: Ansu Fati

FW: Erling Haaland