हाल्यान्डलाई बार्सिलोनामा भित्राउने अध्यक्ष उमेदवारको दाबि

आफू बार्सिलोनाको अध्यक्ष भए पछि एर्लिङ हाल्यान्डलाई भित्र्याउने एमिली रोसौन्ड अध्यक्षको लागि उम्मेदवारले भनेका छ्न।

बोरुसिया डोर्ट्मुन्डका फरवार्ड फुटबल जगतमा एउता उदेयमान खेलाडीको रुपमा हेरिएको छ। उन्ले जारी सिजन १४ खेलमा १७ गोल गरि सकेका छन भने समग्रमा डोर्ट्मुन्डका लागि ३३ खेलमा ३२ गोल गरेका छ्न।

म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटि, चेल्सीले उन्लाइ भित्र्याउन प्रयास्रत छन।

एएसका अनुसार रोउसान्ड बार्सिलोनाको अध्यक्ष भएको खण्डमा हाल्यान्डलाई भित्राउने दाबी गरेका छ्न।