बोरुसिया डार्टमन्डका स्टार स्ट्राइकर आर्लिङ हालान्ड बुबाले हालान्ड युभेन्टसमा जान धेरै नजिक रहेको कुराको पुष्टि गरेका छन्। उनका बुबाका अनुसार २०१८मै आर्लिङ हालान्ड युभेन्टस जान धेरै नजिक थिए सो समय उनि नर्वेका क्लब मोल्देमा थिए जहाँबाट उनि आरबी साल्जबर्गमा गए।
Haaland: “At the beginning of 2018 Juventus wanted me but I was too young (17) and it was better for me to start gradually and play with continuity at Salisburgo” @tuttosport pic.twitter.com/TNmSgtZJtb
— Around Turin (@AroundTurin) November 25, 2020
युभे युवा स्टार हालान्ड साइन गर्न उत्सुक थिए उनि आरबी साल्जबर्गमा सर्नु अघि उनको बुबाले खुलाए। “यो सबै सत्य हो ” उनको बुबा अल्फी हालान्डले एक अन्तर्वार्तामा बताए।
Erling Haaland has now scored as many Bundesliga hat-tricks as Thomas Muller.
Erling Haaland is making just his 22nd Bundesliga appearance. 🤯 pic.twitter.com/hgqA2HYAi5
— Squawka Football (@Squawka) November 21, 2020
“उनी जनवरी २०१८मा नर्वे छोडेर ट्युरिनमा आउने सक्थे, तर मेरो छोराको साथ हामीले निर्णय गर्यौं कि उसको क्यारियरको त्यो चरणमा बिस्तारै अघि बढ्नु राम्रो हुने छ।
“साल्जबर्ग उसको पेसागत फुटबलको सुरवातको लागि सही छनौट थियो पछि त्यो बाटोले उसलाई बरुसिया डार्टमन्डमा पुर्यायो “।