रियलका लेजेण्ड मिकेलको विश्वास छ कि क्लबले हालान्ड जस्तो महँगो खेलाडी साइन गर्ने सट्टा टोलीका बिभिन्न क्षेत्रमा नयाँ खेलाडी साइन गर्ने कुरामा बढावा दिनुहुन्छ।
ex-RMCF Michel: “I’d use that Haaland money for 4-5 other players. I like Haaland a lot and he’s progressing very well. He scores goals from all over the pitch, not just in the area. But Madrid need an injection of 4-5 players.”
— M•A•J (@Ultra_Suristic) November 27, 2020
बोरुसिया डार्टमन्डका स्टार स्ट्राइकर आर्लिङ हालान्ड भविष्यमा रियल जान सक्ने चर्चा हुने गर्छ भने रियल पनि आफु हालान्ड साइन गर्ने इच्छुक रहेको स्पष्ट गर्दै आएका छन्। तर रियलका लेजेण्ड मिकेलले क्लबलाई हालान्डको सट्टा ५ खेलाडी साइन गर्न रियललाई क्लब लेजेण्डको आग्रह गरेका छन्।
Real Madrid SHOULDN’T sign Kylian Mbappe or Erling Haaland, says club icon Michel https://t.co/1wnl9WD1LY
— MailOnline Sport (@MailSport) November 27, 2020
“म भएको भए त्यो रकम चार वा पाँच खेलाडीहरूको लागि प्रयोग गर्थे। “मलाई हालान्ड धेरै मन पर्छ र उनको एकदम राम्रो प्रगति हुदैछ । उनले धेरै गोल गर्ने गर्छन ।
“तर म्याड्रिडलाई चार वा पाँच नयाँ खेलाडीहरू आवश्यक छ। पछिल्ला दुई बर्षमा रियल च्याम्पियन्स लिगको दोस्रो चरणमा हारेको छ। रियललाई थप स्थिरता चाहिन्छ र त्यो टिमको बिभिन्न क्षेत्र बलियो बनाउन महत्वपूर्ण छ। ”