हाल लिभरपूलको खराब फम जारी रहेको छ र आफ्नो चिर प्रतिद्वन्द्वी एभरटन सँगको हार पछि लिभरपूलका फ्यानहरू खुसी छैनन् ।
Can’t believe I’ve just seen this.
We’ve just lost a Merseyside Derby continuing our horrible run of form and Alisson is acting pally with Jordan Pickford, the guy who effectively ended our season?
He’s either soft or doesn’t care. Probably both. https://t.co/qRaWUdMnfa
— Laurie (@LFCLaurie) February 21, 2021
लिभरपूलका फ्यानहरू आफ्नो गोलकिपर एलिसन पनि खुसी नरहेको देखिन्छ। म्यान सिटी सँगको हारमा गोलकिपरले धेरै गल्ती गरेका थिए भने एभरटन सँगको हार पछि उनी जोर्डन पिकफोर्ड सँग बोल्न गएको कुराबाट पनि फ्यानहरू हाल खुसी छैनन्।
Alisson with Jordan Pickford and what appears to look like a rather bemused Jürgen Klopp in the background. pic.twitter.com/qHQMUYkIzx
— The Anfield Talk (@TheAnfieldTalk) February 21, 2021
एभरटन सँगको हार पछि लिभरपूलका गोलकिपर एलिसन एभरटनका गोलकिपर जोर्डन पिकफोर्ड सँग हाँस्दै गरे पछि फ्यानहरूले उनको आलोचना गरेका छन् भने एलिसनका पछाडि लिभरपूलका कोच पनि उनको कार्यबाट चकित देखिन्थे।
Alisson has had a poor few weeks and this tops it off. Totally inappropriate to smile because of both the loss, his form and the VVD injury. Pickford should be made to feel unwelcome at Anfield. Always.
Awful photo. pic.twitter.com/PbwxAKZz1I
— Gandalf The Red (@MiddleEarthLFC) February 21, 2021
एभरटनका गोलकिपर जोर्डन पिकफोर्डको ट्याकलको कारण लिभरपूलले आफ्नो स्टार डिफेन्डर भ्यान डाइक गुमाउनु परेको थियो जसको कारण लिभरपूलको प्रदर्शनमा निकै गिरावट आएको छ र भ्यान डाइकलाई घाइते बनाउने खेलाडी सँग बोल्न गएको भनेर उनको आलोचना भएको छ।