बार्सिलोनाका स्ट्राइकर एन्टोनी ग्रिजम्यान सुपरकोपा डे एस्पाना सेमीफाइनलमा एटलेटिको म्याड्रिड बिरुद्ध हारे पछि निराश भएका छन्।
फ्रान्सेलीको हेडरको माध्यमबाट ६२औं मिनेट २-१ले अग्रता लिएको बार्सिलोनाले अन्तिम १० मिनेटमा दुई गोल खाए पछि खेल २-३ले गुमाउन पुगे।
“We made errors that could cost a Champions League”@FCBarcelona collapsed again against @atletienglish 🤦♂️
And Griezmann ended the night frustrated
👇https://t.co/d1oiUVUZu0 pic.twitter.com/DBNNzHHkRO
— MARCA in English (@MARCAinENGLISH) January 9, 2020
“मलाई लाग्छ कि हामी हाम्रै गल्तीको कारण खेल जित्न असफल भयौं र उनीहरूले अन्तिम समयमा हामीलाई प्रतिक्रिया दियो,” ग्रिजम्यानले भने।
“हाम्रोले गल्तीको सजाय पायौ अब हामीले कडा मेहनत गर्नुपर्नेछ, हाम्रो परिश्रम जारी राख्न पर्छ।
“हामी सबैले गल्ती गरेका छौं। मैले खराब पास खेलेँ र त्यसपछि विपक्षीको गोलहरु आइपुगे।
The second half of Barcelona vs. Atletico was madness 🤯 pic.twitter.com/jwuG9q0gyA
— B/R Football (@brfootball) January 10, 2020
“ती गल्तीहरु नै हुन् जसले तपाईंलाई च्याम्पियन्स लिग वा लिग शीर्षक जित्न बाट रोक्न सक्दछ,” उनले बताए।