हामेस रोड्रिग्वेज दिएर पोग्बा किन्ने तयारीमा रियल म्याड्रिड

पोग्बाको लागि नयाँ प्रस्तावमा रियल म्याड्रिड हामेस रोड्रिग्वेजलाई पनि समस्व्स समावेश गर्ने खबर छ। The Timesको अनुसार रियलले पोग्बाको लागि म्यान्चेस्टर युनाइटेड सामु £२७ मिलियन र हामेस रोड्रिग्वेजको प्रस्ताव राख्ने छ। युनाइटेडले भने पोग्बाको मूल्य £१५० मिलियन राखेको छ र उनलाई क्लब छोड्ने सके सम्म रोक्न प्रयास गर्ने छ।

“मलाई विश्वास छ पोग्बा यो सिजन युनाइटेड बाटै खेल्ने छन्, उनि चोट ग्रस्त छैनन् र उनलाई केहि हल्का दुखाई मात्र छ र उनि चेल्सी संगको खेल सम्म तयार हुने छन्” – युनाइटेडका म्यानेजेर ओले