म्यानचेस्टर सिटीका कोच पेप गार्डिओला विश्वस्त छन् कि उनीहरूको यूईएफए प्रतिबन्ध खारेज हुनेछ।
सिटीको प्रतिबन्ध अर्को सिजनबाट शुरू हुनेछ, जुन गार्डियोलाको हालको सम्झौताको अन्तिम वर्ष हो र गार्डियोला विश्वस्त छन् कि सिटीको प्रतिबन्ध खारेज हुनेछ।
* Guardiola says he’s seen proof City have not breached FFP
* Sterling fit to face Real Madrid.
* Silva desperate to sign off with Champions League winhttps://t.co/FthlFX4qGc @ESPNFC— Rob Dawson (@RobDawsonESPN) February 25, 2020
“हामी माथि लामो समयदेखि शंका थियो,” उनले भने।
“हामीसंग अपील गर्ने अधिकार छ। म मेरो क्लबका व्यक्तिहरुमा विश्वास गर्दछु, उनीहरु कारणहरु वर्णन गर्छन्, उनीहरुले मलाई तर्कहरु र प्रमाणहरु देखाएका छन्।
Pep Guardiola optimistic Manchester City will overturn Uefa’s Champions League ban after seeing ‘proof’ https://t.co/semUwmnDC8
— Kodkey.com (@kodkeydotcom) February 26, 2020
“हामी आशावादी छौं कि अन्तमा हामी च्याम्पियन्स लिगमा खेल्ने योग्य हुनेछौं।
“यदि अन्तमा यस्तो हुँदैन भने हामीले स्वीकार्नु पर्छ र अगाडि बढ्नु पर्छ। मेरो विश्वास क्लब संग छ। म तिनीहरूलाई चिन्छु। हामीसंग अर्को उदाहरण छ – हामी सीएएसका साथ के हुन्छ हेर्न जाँदैछौं।”