“हामी लिगको शीर्ष स्थान छौं”

युभेन्टस कोच मौरिजियो सार्रीले बोलोग्ना बिरुद्धको २-० जित पछि आफ्नो आलोचकहरूलाई लक्षित गर्दै बोलेका छन्।

क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोल बाट युभेले जित हात परेको हो।

“हामी आज शारिरिक रूपमा तीक्ष्ण थियौं, जब हामीले ७० मिनेट सम्म खेलमा धैर्य र गहनता राख्यौं, जबकि कोप्पामा हामीले २० -३० मिनेट पछिनै खेलको ताल गुमायो,” सा ले स्काई स्पोर्ट इटालीलाई भने।

“शीर्ष स्तरका व्यक्तिगत खेलाडीहरू हुनु भनेको उनीहरूले कहिलेकाँही तपाईंको लागि खेलको समस्या समाधान गर्न सक्दछन्, तर हामीले सम्पूर्ण टीमलाई यस्तो अवस्थामा राख्नु पर्छ जहाँ उनीहरूले उत्तम प्रदर्शन गर्न सक्दछन्, तर यो हामीले जारी राख्नु पर्छ जब स्टार खेलाडी अनुपस्थित हुन्छन वा फोर्म बाहिर हुन्छन”

यो अपरिहार्य छ कि जब खेलाडी आफ्नो उत्कृष्टमा हुन्छ खेलाडीले एक राम्रो दिन पाउनेछ, तर हामीलाई अरू विकल्पहरू पनि चाहिन्छ। ”

“हाल कुरा राम्रो हुँदै छ हामी लिगको शीर्ष स्थान छौं”