“हामी युभेन्टस र रोनाल्डोबिरुद्ध खेल्नका लागि तयार छौं”

रोमा स्ट्राइकर ईडेन जेकोले आफुहरु युभेन्टसलाई आइतवार पराजित गर्न सक्षम रहेको बताए।

जेको विश्वस्त छन् कि उनको टिमले क्रिस्टियानो रोनाल्डोलाई नियन्त्रणमा राख्न सक्नेछन्।

उनले भने, “हामी युभेन्टस र रोनाल्डो खेल्नका बिरुद्धको लागि तयार छौं”

“रोमा र युभे एक खेलाडीमा निर्भर हुन सक्दैनन्। हामी सबैलाई थाहा छ क्रिस्टियानो रोनाल्डो: एक महान खेलाडी हुन्। हाम्रो टोली म मा निर्भर छैन, हामी अन्य खेलाडीहरुको पनि प्रयोग गर्ने छौ । ”

जेकोले रोमाको टोलीमा रहेको आफ्नो भूमिकाको ’boutमा पनि भने।

“म यो क्लबमा सबैभन्दा जेठो खेलाडी मध्ये एक हु, एलेक्सान्डर कोलारभ, एन्टोनियो मिरन्ते र फेडरिको फाजियोको साथमा। हामी युवा खेलाडीहरूलाई प्रशिक्षण र खेल दुबै सुधारको लागि सुझाव दिन चाहन्छौं। उनीहरूसँग धेरै गुणहरू छन्। “