रियाल म्याड्रिडका स्टार युवा भिनिसियस जुनियर विश्वास गर्छन कि यो सिजन रियलले “ट्रेबल” जित्न सक्छन्। आफ्नो राम्रो खेलबाट खुशी भएका, भिनिसियस स्पेनी राजधानीमा सबै जित्ने पक्षको भाग हुने आशा गर्दैछन्।
Real Madrid: Vinicius: Real Madrid are dreaming of the treblehttps://t.co/De02b4bwrw#MarcaEnglish #MarcaEnglish #Sports
— Flying Eze (@flyingeze) October 7, 2020
“मेरो सब भन्दा ठूलो सपना ट्रेबल जित्नु हो,” भिनिसियसले भने।
“यो अहिले सम्म भएको छैन र हामीले हाम्रो दिमाख र मुटु यसलाई राखेका छौ।”
भिनिसियसले सप्ताहन्तमा लेभन्ते बिरुद्ध गोल गरेका थिए, तर उनी भन्छन कित्यो खेलको महत्त्वपूर्ण कुरा टोलीले तीन अंक लिएको हो।
treble
“मैले बललाई राम्रो संग कन्ट्रोल गरे त्यसैले मैले बललाई कता हान्ने भनेर सोच्न समय पाए,” भिनिसियसले भने।
“मैले बललाई आफूले चाहेको ठाउँमा हान्ने, मैले म्याड्रिडलाई १-०को अग्रता दिए र हामीले खेल जित्यौं जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”