“हामी अनसु फातीलाई बेच्ने छैनौं”

बार्सिलोनाले अरु क्लबहरुलाई सूचित गरेका छन् कि अनसु फाती बिक्री गर्ने बार्साको सोच छैन।

खबर छ कि बार्साले स्पष्ट गरेका छन्छ कि उनीहरूले विंगरको लागि कुनै प्रस्ताव सुन्न छैन छैन – लोन प्रस्ताव सहित।\

खबर अनुसार बार्सा उक्त युवा स्टारलाई क्वेक सेटीन अन्तर्गत पहिलो टीमको गतिशील भागको रूपमा क्लबमा हुन दिन चाहन्छन् र अनसु फातीको लागि प्रस्तावहरू सुनिने छैन ।

अनसु क्लबमा खुसी छन्त र उनको यो उमेरमा उनलाई शीर्ष-स्तरको खेल समयको अनुभव चाहिन्छ। र बार्साको योजनाले केहि शंका उत्पन्न गरेको छ।

अहिलेको लागि, बार्साले स्पष्ट गरिसकेका छन् कि अनसु पहिलो टीममा हुनेछन्, यद्यपि उनले जुलाईमामा बार्सा ‘बि’को लागि प्लेआफमा सहयोग गर्न सक्ने छन्।