“हामीले मेस्सी जस्तो खेलाडी अर्को ४० वर्षमा पनि देख्दैनौं होला”

एन्टोनी ग्रिजम्यानको बार्सिलोनामा सुरुआत धेरै सजिलो थिएन तर उनले आफ्नो नयाँ क्लबको साथीहरूलाई मैदानबाट बाहिर पनि जान्न प्रयास गर्दै छन्।

लुइस सुआरेज र लियोनेल मेस्सी लामो समयदेखि पिचबाट बाहिर पनि घनिष्ठ मित्रहरू बनेका छन्, र ग्रिजम्यान अझै पनि उनीहरूको वरिपरि आफ्नो ठाउँ बनाउन कोशिस गर्दै छन्।

“म वास्तवमै लजालु छु र म नयाँ मानिसहरुसंग कुरा गर्न कुरामा राम्रो छैन,” उनले भने

“कुराकानी सुरु गर्ने व्यक्तिको प्रकार म होइन। तर लियो, लुइस र मैले एक अर्कालाई चिन्ने छौं र हामी सँगै दिनरमा पनि गयौं।

“हाम्रो सम्बन्ध समयसँगै सुधार हुन्छ, र यो कुरा स्पष्ट छ कि त्यसले हामीलाई पिचमा पनि सहज महसुस गराउनेछ ।”

मैदानमा मेस्सीको क्षमताको बारेमा बोल्दा फ्रान्सेली थकित नहुने देखा परेको छ ।

“हामीले मेस्सी जस्तो खेलाडी अर्को ४० वर्षमा पनि देख्दैनौं होला”

“उनले जे गर्छन निकै अविश्वसनीय हुन्छ।

“उनले खेलेको देख्दा साँचो आनन्द हुन्छ।”