नेपोलीका स्ट्राइकर ड्राईस मर्टेन्स भन्छन कि बार्सिलोनासंगको हारले उनलाई धेरै समय सम्म ठूलो पश्चातापको महसुस गराउने छ।
“हामीले पहिलो १० मिनेटमा राम्रो प्रदर्शन गर्यौं, तर त्यो पछि हामीले खेल उपहार रस्वरूप दिए जस्तो गर्यो,” नेपोलीका स्ट्राइकर ड्राईस मर्टेन्सले स्काई स्पोर्ट इटालिया संग कुरा गर्दै भने ।
Dries Mertens feels Napoli ‘gifted’ the Champions League Round of 16 tie to Barcelona. ‘After conceding, we forgot what we were supposed to do.’ https://t.co/Q8ShnzGu9r #Napoli #FCBarcelona #BarcaNapoli #UCL pic.twitter.com/oGSD1c8jLe
— footballitalia (@footballitalia) August 8, 2020
“बार्सिलोनासँग यती धेरै गुणहरू छन् र बार्साले धेरै स्कोरिंग अवसरहरू सिर्जना गरे। हामीले ब्रेक पछि देखाए कि हामी शारीरिक रूपमा राम्रो आकारमा छौं र त्यो खतरनाक हुन सक्छ, तर फेरि हामीले हाम्रो अवसरमा पर्याप्त गर्न सकेनौं।”
उनले थपे: “गोल खाए पछि हामीले के गर्नु पर्ने थियो भन्ने कुरा हामीले बिर्स्यौं। यदि हामीले यसमा ध्यान केन्द्रित गर्नु पर्छ र हामीले योबाट सिक्यौं भने, हामी अर्को सिजन राम्रो गर्न सक्दछौं।”
🎙 Dries Mertens (Napoli) “Barcelona have so much quality and created scoring opportunities out of nothing. We showed after the break that we were in great shape physically and could be dangerous, but yet again we didn’t score enough of our chances.” #BarçaNapoli
— FCBarcelonaFl 🏡 (@FCBarcelonaFl) August 8, 2020
इटालियन क्लब नेपोली बार्सा संग ३-१ पराजित भएको हो- बार्सा जित संगै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ।
शिर्ष १६ क्लबको दोस्रो लेगको खेलमा नेपोलीलाई बार्साले ३-१ ले पराजित गरेको हो । पहिलो लेगको खेलमा बार्सिलोनाले नेपोलीसँग १-१ को बराबरी खेलेको थियो । समग्रमा बर्सिलोनाको यो खेल ४-२ले जितको छ।