इन्डियन सुपर लिग टिम ओडिशा एफसीका कोच स्टुअर्ट बेक्स्टरले आफ्नो टिमले पेनाल्टी नपाएको बारे विवादास्पद टिप्पणी दिए पछि उनको धेरै आलोचना भएको छ।
Odisha FC apologise for coach Stuart Baxter’s distasteful comments after ISL losshttps://t.co/r0wjClokfP
— SportsUpdate (@SportsUpdate07) February 2, 2021
ओडिशा सोमबार जमशेदपुर बिरूद्ध १-० ले पराजित भएको थियो सो खेल प्रति रेफ्रीको निर्णयहरुको बारे बोल्दै उनले विवादास्पद टिप्पणी दिए।
आफ्नो टिमलाई पेनाल्टी नदिए पछि उनले खेल पछि उनले भने “हामीले पेनाल्टी पाउन डि-बक्समा हाम्रो खेलाडीको बलात्कार हुनु पर्छ होला”
The Club is appalled at the comments made by Head Coach, Stuart Baxter during the post-match interview today. It is completely unacceptable whatever the context and does not reflect the values of the club.
Continued… pic.twitter.com/Egkzi5EU9H
— Odisha FC (@OdishaFC) February 1, 2021
उनको सो टिप्पणी पछि भारतमा उनको धेरै आलोचना भएको छ भने उनले माफी पनि मागेका छन् भने उनको क्लब ओडिशाले सो बारे माफी माग्दै बयान जारी गरेका छन्।
६७ वर्षका बेक्स्टर दक्षिण अफ्रिकाका पुर्व कोच हुन् । हाल भारतका फ्यानहरु उनलाई बर्खास्त गर्न माग गर्दै छन्।