हाजार्डले ३९२ दिन पछि गरे रियलका लागि यस्तो उत्कृष्ट गोल (भिडियो)

स्पेनिस क्लब रियल म्याड्रीडका खेलाडी इडिन हाजार्डले हुइस्काबिरुद्ध गोल गर्दै क्लबलाई ४-१ को फराकिलो जित दिलाउन सफल भयो ।

उक्त खेलमा हाजार्डले क्लबका लागि पहिलो गोल गरे । त्यो गोल हाजार्डले ३९२ दिन पछि रियलका लागि गरेका हुन् ।

सनिबार भएको खेलमा हाजार्डले निकै उत्कृष्ट गोल गरे ।

गोल हेर्नुहोस: