चेल्सीका स्टार क्रिश्चियन पुलिसिकले अर्को सीजनको लागि हाकिम जियाच र टिमो वर्नरको आगमनलाई स्वागत गरेका छन्।
चेल्सी ट्रान्सफर विन्डोमा व्यस्त टोली मध्ये एक थिए र, चेल्सीले धेरै खर्च गर्दै ठूलो नामहरु साइन गरेको छ ।
वर्नर र जियाच भित्राए पछि , चेल्सी अझै लेवरकुसेनका स्टार काइ हावर्त्जसँग जोडिएको छ ।
पुलिसिक ले बताए कि उनि नयाँ खेलाडीहरु संग खेल्न उत्साहित छन्, उनले बताए कि टोलीलाई सुधार गर्नुमा क्लबले फोकस गर्नु पर्छ।
“म उनीहरुसँग काम गर्न उत्साहित छु,” उनले भने।
“राम्रो खेलाडीहरूसँग खेल्न रमाईलो हुने छ , तिनीहरूसँग खेल्न सजिलो हुने छ र ती दुई खेलाडी हरु साँच्चिकै प्रतिभाशाली छन् त्यसैले म वास्तवमै यसको लागि खुसी छु ।
“हामीसँग अर्को सिजन वास्तवमै एक मजबूत टीम हुन सक्छौं।”