बार्सिलोनाका कोच रोनाल्ड कोम्यानले स्वारेजको बारे बोलेका छन् र उनलाई क्लब छोड्न दिएकोमा कुनै पछुतो नरहेको उनले बताएका छन्।
Koeman: “No, I don’t regret letting go of Suárez. I always highlighted his qualities. The decision was already made by the club and him. The injuries of Coutinho is a blow, like the ones of Fati, Piqué and Sergi.”
— barcacentre (@barcacentre) January 2, 2021
बार्सा संग सम्झौता रद्द गरे पछि स्टार लुइस स्वारेज स्ट्राइकर एलेटिको म्याड्रिड गएका थिए र त्यहाँ उनको प्रदर्शन निकै राम्रो रहेको छ र हालै एक पत्रकार सम्मेलनमा स्वारेजलाई क्लब छोड्न दिएकोमा आफुलाई कुनै पछुतो रहेको वा नरहेको भनेर उनि माथि प्रस्न हुँदा उनले सो बारे बोलेका थिए।
Suarez has been on a good level for Atlético lately, do you regret selling him off?
🎙️ Koeman:”I always knew he’s an excellent player, but the decision was already made by Him and the Club. I wish him success. We cannot compare a team like Atlético to Barça in many aspects.”
— 🥇BARÇA LIVE 24/7 (@BarcaLive24_7) January 2, 2021
“छैन, स्वारेजलाई क्लब छोड्न दिएकोमा कुनै पछुतो छैन। म सँधै उसको गुणहरू हाईलाईट गर्छु- निर्णय क्लब र उनीले पहिले नै गरिसकेका थिए।
कोम्यानको बार्सामा आगमन पछि टिममा स्वारेजले धेरै समय पाएनन् भने उनि क्लब संग सम्झौता रद्द गर्न बाध्य भएका थिए सो कुराबाट मेस्सी पनि कोम्यान संग खुसी थिएनन्।
हाल ला लिगामा एलेटिको म्याड्रिडको लागि उनको रम्रो प्रदर्शन जारी छ तर पनि उनलाई क्लब छोड्न दिएकोमा कुनै पछुतो नरहेको कोम्यानले बताए।