रेनेसका युवा मिडफिल्डर इडुरार्डो कामाभिंगा साइन गर्ने दौडमा चेल्सी धेरै सक्रिय हुने खबर छ। हाल रियल म्याड्रिड युवा मिडफिल्डर साइन गर्ने दौडमा धेरै अगाडी रहेको खबर हुँदा चेल्सी रियल म्याड्रिडलाई चुनौती दिन तयार हुने खबर छ।
Manchester City are ready to ‘challenge any rival’ for the signature of Rennes midfielder Eduardo Camavinga (17).
There has been interest from across the continent – Real Madrid, Barcelona, Bayern, Arsenal, Chelsea and Man United all following the teenager.
[@90min_Football] pic.twitter.com/AcVN6hGRBf
— Man City Xtra (@City_Xtra) November 12, 2019
डन बलनका अनुसार ब्लुज कामाभिंगा साइन गर्ने दौडमा अघि हुने विश्वस्त छन्, खबर अनुसार कामाभिंगाका एजेन्ट जोनाथन बार्नेट आफ्नो खेलाडीलाई ला लिगा टिममा पठाउन लागि उत्सुक छैनन् र यो कुरा चेल्सीको लागि फाइदा हुने चेल्सीको विश्वास छ ।
“And according to a report from Don Balon, the Blues could have the edge in the race to sign Camavinga, with his agent Jonathan Barnett not keen for his client to move to La Liga.”
via @caughtoffside #CFC https://t.co/gPaPkXB622
— Vialli’s Chelsea FC (@VialliChelseaFC) January 20, 2021
केवल १८ वर्षको उमेरमा कामाभिंगाको प्रदर्शन लिग १ निकै राम्रो छ र उनि संग धेरै अनुभव छ भने उनले फ्रान्सेली राष्ट्रिय टीमको लागि तीन खेल खेलेका छन्। चेल्सी आफ्नो मिडफील्ड सुधार गर्ने सोचमा रहेको खबर छ,कामाभिंगाले जोर्गीन्होको ठाउँ लिने खबर छ ।
रियल पनि कामाभिंगालाई साइन गर्न धेरै उत्सुक छन् र रियलले गर्मीको विन्डोमा उनलाई साइन गर्ने प्रयास गर्ने कुरा छ र चेल्सी पनि सो दौडमा हुने देखिन्छ।
उनलाई साइन गर्न म्यान सिटी, अर्सेनल, म्यान्चेस्टर युनाइटेड जस्तो क्लबहरु पनि इच्छुक छन्।