अनुभवी अर्जेन्टाइन स्ट्राइकर साइन गर्ने पिएसजीको तयरी रहेको खबर छ। खबर अनुसार गार्मीको ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो साइन गर्न पिएसजी तयार हुने छ।
Mauricio Pochettino ‘targeting Sergio Aguero as first major signing’ as PSG boss https://t.co/BRLrguC72O
— MailOnline Sport (@MailSport) January 8, 2021
सिटी आफ्नो रेकर्ड स्कोरर संग सम्झौता बिस्तारको वार्ता रहे पनि मौरिसियो पोचेटिनो उनलाई साइन गर्नको तयार छन्।
हाल सम्म सिटी र सर्जियो अग्वेरो बीच सम्झौता बिस्तारको कुरा सफल भएको छैन र दुई बीच कुरा चाडै सफल नभए उनि फ्री एजेन्टको रुपमा नि: शुल्क अन्य क्लब जान पाउने छन्। फुटबल एजेन्ट ब्रुनो सतीनका अनुसार पोचेटिनोको विश्वास छ ३२ वर्षका स्ट्राइकर एम्बाप्पे र नेमारसँगै क्लबमा उत्कृष्ट थप्न हुन सक्ने छन्।
Reports suggest that Mauricio Pochettino wants to make #MCFC legend Sergio Aguero PSG’s top transfer target pic.twitter.com/h0kP34Zgtv
— The Sun Football ⚽ (@TheSunFootball) January 8, 2021
अर्जेन्टाइन स्ट्राइकरको प्रति हप्ता £२३०,०००को तलब तिर्न सक्ने पिएसजी केहि क्लबहरु मध्ये एक हुन्। फ्रान्स च्याम्पियन्स एडिनसन कावानीको प्रस्थान पछि नयाँ स्ट्राइकरको खोजीमा छन्।