सेमिफाइनलमा हारेपछि हाजार्डले चेल्सीका खेलाडीहरू हास्दै गरेको भिडियो

च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा रियल म्याड्रीड समग्रमा ३-१ ले हारेको हो ।

खेलमा चेल्सीका स्ट्राइकर वार्नर र माउन्टले एक एक गोल गर्दै दोस्रो लेगमा २-० ले हराएको हो ।

पहिलो लेग १-१ को बराबरीमा रोकेको थियो ।

हिजो भएको दोस्रो लेगको खेल पछि रियलका खेलाडी हाजार्ड पुर्व टिम चेल्सीका खेलाडीहरुसंग हास्दै मजाक गरेको भिडियो क्यामेरामा कैद भएको थियो ।

भिडियो हेर्नुहोस: