सुरुवाती ५ खेल मै लेवान्डोस्कीले गरे यति धेरै गोल; नयाँ कीर्तिमान बनाउन सफल

जर्मन बुन्डेसलिगामा हिजो भएको खेलमा रोबर्ट लेवान्डोस्कीले फ्रयान्कफर्टबिरुद्ध ह्याटि्रक गर्दै बार्यनलाई ५-० को फराकिलो जित दिलाए ।

लेवान्डोस्कीले सुरुवाती ५ खेलमा १० गोल गर्दै बुन्डेसलिगामा नयाँ कीर्तिमान बनाएका छन् ।

गत सिजन उनले ६ खेलमा १० गोल गर्दै कीर्तिमान बनाएका थिए भने उनले यस सिजन आफ्नै कीर्तिमान तोडेका छन् ।

 

बार्यनको ५-० जितमा रोबर्ट लेवान्डोस्कीले ह्याटि्रक, साने र १७ वर्षिय मुसैलाले एक एक गोल गरे ।

भिडियो हेर्नुहोस: