सिटी र पिएसजीलाई पछि पार्दै यो क्लब बन्यो सबैभन्दा धनी फुटबल क्लब

प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडलाई साउदीका राजकुमारले किनेको छ र सो अधिग्रहण पछि न्यूकासल युनाइटेड संसारकै सबैभन्दा धनी क्लब बन्न पुगेको छ। पूर्व मालिक माइक एशले औपचारिक रूप मा £३०० मिलियनको प्रस्ताव स्वीकार गर्दै साउदी अरबका राजकुमारलाई न्युक्यासल युनाइटेडको १०० प्रतिशत शेयर बेचेका छन्।

क्लबको बिक्री पछि न्यूकासल युनाइटेडको सबैभन्दा धनी मालिक भएको फुटबल क्लब बन्न पुगेको छ। साउदीका राजकुमारको धन £३२० बिलियन बराबर रहेको जानकारी छ जसले न्यूकासल युनाइटेडलाई म्यानचेस्टर सिटी र पिएसजी भन्दा धनी मालिक भएको क्लब बनाउँछ।

हाल सबैभन्दा धनी मालिक भएको फुटबल क्लबहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

1. Saudi Arabia Public Investment Fund – Newcastle United: £320bn

2. Qatar Investment Authority – Paris Saint-Germain: £220bn

3. Sheikh Mansour – Manchester City: £21bn

4. Dietrich Mateschitz – RB Leipzig and RB Salzburg: £15.7bn

5. Andrea Agnelli – Juventus: £14bn

6. Roman Abramovich – Chelsea: £10.5bn

7. Philip Anschutz – LA Galaxy: £8.1bn

8. Stan Kroenke – Arsenal: £6.8bn

9. Zhang Jindong – Inter Milan: £6.2bn

10. Guo Guangchang – Wolves: £5.2bn