सिटिका लेजेन्ड एग्वेरो सन्यास लिदै

एजेन्सी, म्यान्चेस्टर सिटिका पुर्व खेलाडी तथा हालै बार्सिलोनामा अनुबन्धित फर्वार्ड सर्जियो एग्वेरोले सन्यास लिने घोषणा गरेका छन्। उनले स्वास्थ समस्याका कारण सन्यास लिएका हुन्।

३३ वर्षका अर्जेन्टिनियन पुर्व खेलाडी एग्वेरो २०११ देखि २०२१ सम्म म्यान्चेस्टर सिटिमा अनुबन्धित थिए। उनले सिटिका लागि ३९० खेलमा २६० गोल गरेका थिए।