सालाह इजिप्टको दोश्रो सर्वाधिक गोलकर्ता बन्न सफल

एजेन्सी, कोमोरोसविरुद्ध दुई गोल गर्दै लिभरपुल स्टार मोहमेद सालाह इजिप्टका लागि सर्वाधिक गोलकर्ताको सुचीमा दोश्रो स्थानमा उक्लेका छ्न।

इजिप्सियन फरवार्डले हशन अल शल्ज्लीलाई पछि पार्दै इजिप्टका लागि दोश्रो सर्वाधिक गोलकर्ता बन्न सफल भएको हो।

इजिप्टको जितमा अन्तिम दुई गोल मो सालाहले गरेका थिए। उन्को यो दुई गोलसंगै उन्को गोल संख्या ४३ पुराएका छन।

इजिप्टको सर्वाधिक गोल होस्सम हस्सनको नाममा रहेको छ। उन्ले ६८ गोल गरेका छन। मो सालाह हस्सन भन्दा २५ गोल तल रहेको छ।

मो सालाहको इंग्लिस क्लब लिभरपुलका लागि जारी सिजन प्रिमिएर लिगमा १७ गोल गरिसकेका छन।