बायर्न म्युनिखका मुख्य कार्यकारी अधिकारी कार्ल- हेन्जले लिभरपुल स्टार फोवार्ड सलहाको प्रशंसा गरेका छन् भने उनलाई बार्साका सुपरस्टार संग तुलना गरेका छन्।
Bayern Munich legend and current chairman Karl-Heinz Rummenigge: “Salah is the Messi of Africa. What he has achieved can be compared to what Messi and Ronaldo did with Barcelona and Real Madrid.” #awlfc [goal] pic.twitter.com/erlifVnif0
— Anfield Watch (@AnfieldWatch) February 9, 2021
२०१७मा सलहा लिभरपुलमा आएका थिए र हाल उनी लिभरपूलको महत्त्वपूर्ण भाग बनेका छन्। बायर्न म्युनिखका मुख्य कार्यकारी अधिकारी कार्ल- हेन्जले हाल उनको प्रशंसा गरेका छन्।
“मेरो विचारमा सालहा अफ्रिकाको मेस्सी हुन् र पक्कै पनि उनीसँग विश्वको सर्वश्रेष्ठ टिमको लागि खेल्ने सीप छ,” कार्ल- हेन्जले ओएन टाइम स्पोर्ट्सलाई भने।
Bayern Munich’s Karl-Heinz Rummenigge on Mohamed Salah:
“Salah is the Messi of Africa and of course he got the skills to play in the best teams in the world.”
🇪🇬👑
[ON Time Sports] pic.twitter.com/1Tp37tqlxh
— Goal (@goal) February 9, 2021
“उनलेजे हासिल गरेका छन् त्यसलाई बार्सिलोना र रियल म्याड्रिडसँग मेस्सी र [क्रिस्टियानो] रोनाल्डोले गरेको सँग तुलना गर्न सकिन्छ।”
बायर्नले उनलाई साइन गर्न सक्नेबारे प्रश्न गर्दा कार्ल- हेन्जले भने: “यस समयमा उनलाई साइन गर्ने हाम्रो योजनामा छैन, तर पक्कै पनि क्लबमा उनलाई पाउनु सम्मानको कुरा हुने छ।”