“सान्चोले म्यान युनाइटेडका साथ बलोन डी’ओर जित्न सक्छन”

DUESSELDORF, GERMANY - DECEMBER 18: Jadon Sancho of Borussia Dortmund warms up prior to the Bundesliga match between Fortuna Duesseldorf and Borussia Dortmund at Esprit-Arena on December 18, 2018 in Duesseldorf, Germany. (Photo by Dean Mouhtaropoulos/Bongarts/Getty Images)

म्यान्चेस्टर युनाइटेड संग च्याम्पियन्स लिग जितेका ओवेन हार्ग्रेभ्सको विश्वास गर्छन कि जेडन सान्चोले म्यान्चेस्टर युनाइटेडबाट बलोन डी’ओ जित्ने खेलाडी बन्न सक्छन।

बोरूसिया डर्टमन्ड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमका स्टार हाल विश्वको सबैभन्दा प्रतिष्ठित फुटबलरमध्ये एक बनेका छन्।

हार्ग्रेभ्सले बताए: “सान्चोले आफ्नो खेल थाहा पाउनेछन र उनको लागि सबै भन्दा राम्रो के हुन्छ पत्ता लगाउनु पर्छ उनले।

“तर युनाइटेडसँग युवा खेलाडीहरुको राम्रो समूह छ – र कुनै पनि शीर्ष युवा खेलाडी यसको हिस्सा बन्न चाहन्छ।

“स्पष्ट छ, लिभरपूल र म्यानचेस्टर सिटी प्रिमियर लिगमा सबैबाट ठुलो टिमको रुपमा सारिएको छ, तर युनाइटेड अझै सम्मिलित हुनको लागि एक राम्रो टीम हुनेछ।

“उनलाई म्यान्चेस्टर सहरको बारे राम्रोसँग थाहा छ किनकि उनि सिटिका खेलाडी थिए।

“के उनीबलोन डी’ओर विजेता बन्न सक्छन? निश्चित रुपमा, किनभने उनि संग धेरै क्षमता छ।