साग फुटबल: आज नेपाल र भुटान भिड्दै, खेल कति बजे? पूरा जानकारी

दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत आज नेपाल (यु-२३) ले भुटान (यु- २३) को सामना गर्नेछन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

खेल नेपाल टिभी एच डिमा प्रत्यक्ष प्रसारण हुनेछ ।

साग फुटबल अन्तर्गत सोमबार भएको पहिलो खेलमा भुटानले बाङ्लादेशमाथी १-० को जित निकालेको थियो ।