साग पुरुष फुटबल: आज नेपाल र श्रीलंका भिड्दै, खेल कति बजे? पूरा जानकारी

दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत आज बुधबार नेपालले श्रीलंकाबिरुद्ध खेल्दै छन् ।

साग पुरुष फुटबलमा नेपालले जम्मा १ दिनको अन्तरालमा दुई खेल खेल्ने छ ।

आजको खेल साझ ५ बजे फ्लड लाइटमा हुनेछ ।

पहिलो खेलमा नेपालले घरेलु मैदानमा समर्थकहरुको साथ पाउदा भुटानमाथी ४-० को फराकिलो जित निकालेको थियो ।

खेलको टिकट इसेवा मार्फत अन्लाईन किन्न सक्नु हुनेछ, भिआइपी तर्फको मुल्य रु. १००० भने साधारण तर्फ रु. ५०० रहेको छ ।