लिभरपुलका लेजेण्ड दीदी हामानले लिभरपूललाई मोहम्मद सलहाको विकल्पमा बायर्न म्युनिखका किंग्सली कोमनलाई साइन गर्न आग्रह गरेका छन्।
Dietmar Hamann: “For me, the best winger out there at the moment is Kingsley Coman. If Salah were to move, that will have a knock-on effect. Liverpool will have to buy somebody. Whoever they sign, that team will need to buy a replacement. Things happen quickly.” #awlfc [goal] pic.twitter.com/595mEwqRkf
— Anfield Watch (@AnfieldWatch) December 31, 2020
हामानको विश्वास छ कि यदि अर्को वर्ष सलहाले क्लब छोड्ने निर्णय गरे भने किन्स्ली कोमन उनको उत्कृष्ट प्रतिस्थापन हुन सक्ने छन्।
“मेरो लागि हाल सर्वश्रेष्ठ विंगर बायर्नका किंग्सली कोमन हुन्,” हामानले स्टेडियम एस्ट्रोलाई भने।
“म्युनिखमा आउँदा उनलाई चोटपटक लागेको थियो तर उनी हाल फिट छन् र उनि च्याम्पियन्स लिग विजेता बनेका छन्।
Didi Hamann claims #LFC will have ‘a list’ in case they need to replace Mohamed Salahhttps://t.co/1ZAI9duT4D
— Liverpool FC News (@LivEchoLFC) December 31, 2020
“उनि दुई खुट्टाबाट नै राम्रो खेल्छन्, उनि छिटो छन्, उनि मैदानमा एकदम चलाख छन्, राम्रो निर्णय लिने र फिनिशिंगमा उनको धेरै सुधार भएको छ।
“यदि सलहाले क्लब छोडे भने लिभरपूललाई नराम्रो असर पर्ने छ र लिभरपूल नयाँ खेलाडीको खोजीमा हुनेछन् किंग्सली कोमन उनको उत्कृष्ट विकल्प हुन सक्ने छन्।”