सर्जियो रामोस चीनियाँ लिगमा खेल्ने।

सर्जियो रामोसले रियल म्याड्रिडलाइ आफु क्लब छोडेर चीनियाँ लिगमा जान दिन अनुरोध गरेको खबर आएको छ।


रियलका अनुभवी डिफेंडर क्लब छोडेर जाने भनेर धेरै खबर आएको थियो, उनको र क्लब अध्यक्ष पेरेज बीच वहस
भएको कुरा पनि आएको थियो र रिपोर्टहरु को अनुसार उनको लागि चीनियाँ सुपरलिगको टिमबाट प्रस्ताव आएको छ।

चीनियाँ सुपरलिगको टिमबाट प्रस्ताव पछि उनले पेरेजसंग छलफल गरेको कुरा खुलेको छ र उनले आफुलाइ क्लब छोड्न अनुमतिको दिन अनुरोध गरेको खुलेको छ।