सर्जियो अगुएरो र पेप गार्डियोला बिच विवाद (भिडियो सहित)

म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरो र प्रशिक्षक पेप गार्डियोला बिच हिजो भएको टोटेन्ह्यामविरुद्ध को खेलमा विवाद भएको छ ।

प्रशिक्षक पेप गार्डियोलाले ६५ औं मिनेटमा खेल २-२ भएको अवस्थामा अगुएरोलाइ सब्सिट्युट गर्दा उनी आक्रोसित देखिन्थे, उनी सब्सिट्युट हुन चाहदैन थिए । मैदान बाहिर आइसके पछि प्रशिक्षक पेप र अगुएरो बिच बहस भएको स्पष्ट देखिन्छ ।

भिडियो हेर्नुस्:

अगुएरोले हिजो टोटेन्ह्यामबिरुद्दको खेलमा म्यान्चेस्टर सिटीका लागि दोस्रो गोल गरेका थिए ।