लिभरपूलका स्टार फोवार्ड मोहम्मद सलहा शनिबार ब्राइटनसँगको खेलमा सब्सीट्यूट हुन परे पछि खुशी थिएनन्। प्रबन्धक क्लोपले दोस्रो हाफको समयमा इजिप्टका स्टारलाई सब्सीट्यूट गरेसो समय रेडस मात्र एक गोलले अगाडी थियो।
Salah 🤔🤨 #BHALIV pic.twitter.com/ata61cmdmU
— Football Goals (@Footballgoal20) November 28, 2020
६० मिनेटमा लिभरपूलले गरेको गोलको लागि उनलेनै जोटालाई असिस्ट गरेका थिए र गोलको ४ मिनेट पछिनै क्लोपले उनलाई सब्सीट्यूट गरे पछि उनि क्रोधित देखिन्थे।
क्लोपले सलहाको ठाउँमा मानेलाई मैदानमा पठाएका थिए। क्लोपले उनलाई आउँदो च्याम्पियन्स लिगको खेलको लागि फित राख्न उनलाई सब्सीट्यूट गरेको हुन सक्छ तर सलहा अझै खेल्न चाहन्थे र उनि सो निर्णयबाट खुशी नरहेको प्रस्ट थियो।
Mohamed Salah fumes at being subbed in angry reaction from Liverpool star #LFC https://t.co/woFHGygDEs pic.twitter.com/cG5goUTvNi
— Daily Star Sport (@DailyStar_Sport) November 28, 2020
ब्राइटन संगको उक्त खेल भने १-१मा अन्त्य भएको थियो।