सब्सित्युट हुन परे पछि रिसाए माने

लिभरपूलका स्टार स्ट्राइकर सादियो माने क्रिस्टल प्यालेस बिरुद्धको खेलमा सब्सित्युट हुन परे पछि खुसी थिएनन्। लिभरपूलको ७-० को जीत भएको उक्त खेलमा क्लोपले ५८औं मिनेटमै उनलाई सब्सित्युट गर्ने निर्णय लिए जसबाट उनि खुसी थिएनन्।

उनको सट्टामा सलहाले मैदान प्रवेस गरे र आफु सब्सित्युट हुन अरे पछि सादियो माने अचम्मित भएको र खुसी नरहेको देख्न सकिन्थ्यो।

सेनेगलका स्टार अचम्मित थिए र मैदान छोड्ने चाहँदैनथे।खेल पछि चाडै सब्सित्युट हुन परेको कारण उनि खुसी नभएको खबर आएको थियो र उनि सलहा संग रिसाएको कुरा नरहेको मानेले स्पष्ट गरे।

उक्त खेलमा लिभरपूलले उत्कृष्ट ७-०को जित हात परे भने सो खेलमा मानेले एक गोल पनि गरेका थिए ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ